search

spot_img
spot_img

वीरगंजबाट फलास खेल्ने पांचजना ९३ हजारसहित पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय, पर्साले जुवा खालबाट जुवा तास खेल्ने पांचजनालाई पक्राउ गरेको छ । कात्तिक १३ गते रातिको समयमा वीरगंज महानगरपालिका वडा न.८ गहवास्थित रमेश खड्गीको खाजा नास्ता र मदिरा समेत खानपीन गर्ने होटलमा फलास खेलीरहेका पांचजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । जि.प्र.का. पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले फलास खेलिरहेको अवस्थामा ९३ हजार एक सय पचास रुपियाँ र एक सेट तास सहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले वीरगंजका विभिन्न वडामा बस्ने अशोक कुमार कानु , दिप लाल चौरसिया, अर्जुन तुरहा, सानु शाही र रमेश खड्गी रहेको र उनीहरुलाई कानूनको रीत पुरयाई अनुसन्धान भैरहेको जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads