search

spot_img
spot_img

सोलखपुर माविमा स्काउटको दीक्षान्त समारोह

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज–३१ बेल्वाको नेपाल राष्ट्रिय अधारभूत माध्यमिक विद्यालयमा स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ । सोलखपुर माविको सहयोग एवं स्काउट वीरगंज महानगरको आयोजनामा सम्पन्न कार्यक्रममा वीरगंजका नगरप्रमुख राजेशमान सिंह,उपप्रमुख इम्तियाज आलम,शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले संयुक्तमा सोलखपुर माविका ३२–३२ नजा छात्रछात्रा गरी ६४ जना विद्यार्थीलाई दीक्षान्त गराएका थिए । स्काउट वीरगंज एवं पर्साका अध्यक्ष राजन जोशीको अध्यक्षतामा एवं स्काउटका श्याम केसीको सहजीकरणमा सम्पन्न कार्यक्रममा सास्कृतिक कार्यक्रमम एवं क्याम्प फायर समेत गरी दीक्षान्त सामारोह मनाइएको थियो । २०११ सालमा स्थापना भएको सो विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन् भने हाल कक्षा १२ सम्म अध्यापन हुदै आएको छ भने सिटिइभिटिइको कार्यक्रम पनि सञ्चालन भइरहेको विद्यालयका प्रअ राजु मालीले जनाए । स्काउटले विद्यार्थीको अनुसाशन,संस्कार र व्यवहारमा सुदृढिकरण गर्ने भएकोले त्यसमा विद्यार्थीहरु सक्रिय भएर लाग्न सेमत समारोहका वक्ताहरुले सुझाव दिएका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads