वीरगंज , २५ चैत्र –
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नाे नेतृत्वमा सरकार गठनपछि पहिलो पटक विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्नुभएको छ।
सिंहदरबारमा दिउँसो भएको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनुहुन्थ्यो। परराष्ट्र मन्त्रालयका अनुसार छलफलको उद्देश्य अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे जानकारी गराउनु रहेको थियो।
छलफलमा सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताबारे चासो व्यक्त गरे। प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
वीरगंज , २५ चैत्र –
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नाे नेतृत्वमा सरकार गठनपछि पहिलो पटक विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका छन ।
सिंहदरबारमा दिउँसो भएको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी थिए । परराष्ट्र मन्त्रालयका अनुसार छलफलको उद्देश्य अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे जानकारी गराएका थिए ।
छलफलमा सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताबारे चासो व्यक्त गरे। प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।









