वीरगंज, २ वैशाख –
प्रधानमन्त्री बालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साढे ४ बजे बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिएका छन्।
बैठकमा महत्वपूर्ण निर्णय हुने अनुमान गरिए पनि एजेन्डा भने पहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताएका छन्।









