प्रतिलिटर ३० रुपैयाँले बढ्यो पेट्रोलियम इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बढाएको छ । निगमले बिहीबार बिहान १२ बजेदेखि लागु हुने गरी मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलको यथावत् राखिएको छ हवाई इन्धन् आन्तरिक तर्फ ५ रुपैयाँले बढेको छ ।

सम्बन्धित पोस्टहरुः