search

जीतपुरसिमरा–७ का वडाध्यक्ष व्यवस्थित पार्किङमा सक्रिय

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ साउन ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ मा अव्यवस्थित सवारी पार्किड्ढो कारण यात्री, पसले र सवारी साधनलाई समस्या भएपछि वडाध्यक्षको पहलमा पार्किङ व्यवस्थापन कार्य शुरु गरिएको छ ।

सोमवार वडाध्यक्ष सुनील गुप्ताले ट्राफिक प्रहरीको समन्वयमा व्यवस्थित पार्किड्ढो लागि पहल गरेका छन् । चालकहरुलाई सम्झाइ बुझाइ व्यवस्थित पार्किङ गर्न वडाध्यक्षलगायतले आग्रह गरेका थिए । जीतपुरको मुख्य बजार क्ष्Fेत्रमा अव्यवस्थित पार्किड्ढो कारण निकै समस्या हुने गरेको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads