search

spot_img
spot_img

वीरगंज–१ का बासिन्दाद्वारा वडाध्यक्षको आलोचना

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ साउन ।

वीरगंज महानगरपालिका–१ मा स्थानीयवासीले वडा भेला गरी वडाध्यक्ष मनोज राउत कुर्मीसँग पानीको माग गरेका छन् ।

सोमवार वडा भेलामा उपस्थित भएका स्थानीयले वडाध्यक्ष्Fमाथि विभिन्न आरोप लगाउँदै वडावासीको समस्या समाधान गर्न आग्रह गरेका थिए । वडाध्यक्षले वडावासीको फोन नउठाउने र समस्या समाधान गर्न कुनै पहल गर्न नखोजेको वडा भेलामा स्थानीयले आरोप लगाएका थिए ।

वडावासीले सशस्त्र प्रहरीको बिओपी निर्माणको लागि जमीन दिनुपर्ने माग गरेका छन् । यस्तै वडा नं १ मा सांगुरो बाटो भएको कारण वीरगंज महानगरपालिकाले दमकलमार्फत वितरण गर्ने पानी पाउन नसकिएको बताएका थिए । सो वडामा अहिले चरम पानीको अभाव भएको कारण वडावासीले अन्य वडाबाट खाना पकाउने पानी ल्याउने गरेका छन् ।

भेलामा वडा सदस्यले पानीको समस्या समाधान गर्न ठाउँ–ठाउँ २० हजार लिटरको पानीटंकी राख्ने बताएका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउनः अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads