राष्ट्रपति पौडेलले गरे सङ्घीय संसद्को अधिवेशन आह्वान

वीरगंज ,९ मिति –

रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसअनुसार अधिवेशन वैशाख १७ गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

सम्बन्धित पोस्टहरुः