वीरगञ्ज । थापाथलीस्थित सुकुम्वासी वस्तीमा डोजर चलाइएको छ। भर्खरै डोजर चलाउन सुरु गरिएको हो।
काठमाडौंः थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ। केहीबेर अघिमात्रै अनधिकृत संरचना हटाउन डोजर चलाइएको हो। डोजर चलाउनुअघि बस्ती खाली गराउन केही समय थप गरिएको थियो। साथै, सामान सार्नका लागि प्रहरीले पनि सहयोग गरेको थियो।
सुरुमा दुईवटा डोजर चलाइएको छ। बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न पनि प्रहरीले सघाइरहेका छन्।



