search

पर्सा क्षेत्र नं. १ (ख)का स्वतन्त्र उम्मेदवार विशाल कुमार घरदैंलो कार्यक्रममा व्यस्त

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० कात्तिक । पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार विशाल कुमारले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बिजुलीको चिम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार दिएका विशाल कुमारले वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा घरदैंलो कार्यक्रमलाई निरन्तरता दिंदै मत मागिरहेका छन् । मेरो सर्वोपरी नै मतदाता हुनुहुन्छ । म त मतदाताकै सल्लाहमा स्वतन्त्र उम्मेदवार बनेको हु बताउने विशाल कुमार अब पालो युवाको, अब पालो बदलावको नारासहित चुनावी मैदानमा ओर्लिएका हुन् । स्वतन्त्र उम्मेदवारहरुप्रति मतदाताको आकर्षण बढिरहेकोले देश विकासको लागि युवाहरुलाई मतदान गर्नुपर्ने उनले बताए । जनताको सुखदुःखदमा सदैव साथ दिने बताउने विशाल कुमारले विजयी भएमा आफनो क्ष्Fेत्रको विकास गर्ने बताए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads