राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

1200x150_1200x150-01.jpg (1)

काठमाडौँ, १८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

सम्बन्धित पोस्टहरुः