‘गुल्मी तम्घासमा महोत्सवमा फलामबाट बनेका सामग्री बिक्री गर्नका लागि स्याङ्जाबाट आएका सुनिल विक । सुनिल आफैँले स्याङ्जामा फलामबाट विभिन्न हातहतियार एवं भाडाकुँडा बनाउने गरेका छन् । महोत्सवमा उनले १२ लाख बराबरका सामग्री बिक्रीका लागि ल्याएका छन् भने रु ५५ हजारको खुकुरी समेत बिक्रीमा छ । तस्बिरः हुमाकान्त पोखरेल







