कान्स फिल्म फेस्टिबलमा सहभागी हुन डङ्गोल फ्रान्स जाने

1200x150_1200x150-01.jpg (1)

वीरगंज ३ , जेठ –

काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोल फ्रान्समा हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिबल’ मा सहभागी हुन जान लागेकी छन ।

महानगरले आयोजना गर्न लागेको ‘काठमाण्डौ फिल्म फेस्टिबल’ को अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा औपचारिक घोषणा गर्ने उद्देश्यले उनको भ्रमण तय भएको हो ।

कार्यपालिका बैठकमा उनले आफ्नो भ्रमणको मुख्य उद्देश्य महानगरको फिल्म महोत्सवलाई विश्वस्तरमा चिनाउने रहेको जानकारी दिएकी छन ।

उनको अनुपस्थितिमा कार्यवाहक प्रमुखको जिम्मेवारी वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई दिइएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः