वीरगंजको होटलबाट दुर्गा प्रसाई पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज ,४ जेठ –


वीरगंजस्थित दियालो होटलको स्वीट रुमबाट दुर्गा प्रसाई पक्राउ परेका छन् ।

होटलको विशेष कोठामा बसिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउको कारणबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले प्रसाईं पक्राउ परेको पुष्टि गर्दै भने – ‘शोधपुछको लागि नियन्त्रणमा लिइएको हो,थप कुरा पछि जानकारी गराउने छु ।’

सम्बन्धित पोस्टहरुः