बजेट भाषणकै बीच संसद्बाट बाहिरिए हर्क साम्पाङ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १५ –

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला हर्क साम्पाङ संसद् बैठकबाट बाहिरिएका छन ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गरिरहेकै समयमा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ बैठक कक्षबाट बाहिरिएका हुन् ।

सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफूलाई अर्को महत्वपूर्ण काम परेकाले बाहिरिनुपरेको बताउनुभयो । उनले आफ्नो पार्टीका अन्य सदस्य भने बैठकमै उपस्थित रहेको जानकारी दिए।

सम्बन्धित पोस्टहरुः