खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट विनियोजन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १५ –

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले खेल पूर्वाधार विकास, खेलाडी प्रशिक्षण तथा विभिन्न खेल गतिविधिका लागि उक्त बजेट छुट्याइएको जानकारी दिए।

सरकारले खेलकुद क्षेत्रलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित आगामी वर्ष खेल पूर्वाधार विस्तार र खेलाडीको क्षमता विकासमा विशेष जोड दिएको जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः