भारत भ्रमणमा रवि लामिछाने

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ १८ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली प्रस्थान गरेका छन ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनि भारत गएका हुन । लामिछानेसँग उहाँकी पत्नी निकिता पौडेल पनि भ्रमणमा सहभागी हुनेछन ।

रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार भ्रमणका क्रममा नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः