search

spot_img
spot_img

मन्त्री साउदद्वारा पटेर्वासुगौली गापाको भवनको शिलान्यास

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ भदौं । परराष्ट्रमन्त्री एनपी साउदले पटेर्वासुगौली गाँउपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन् ।
सोमवार भवनको शिलान्यास गर्दै तोकिएको समयमा भवन निर्माण गर्न ठेकेदार पक्ष्Fसंग आग्रह गरे । गापाको ६ करोड रुपियाँको बजेटमा वडा नम्बर ४ सुगौलीमा अढाई तल्ले प्रशासकीय भवनको निर्माण शुरु गरिएको छ ।
कार्यक्रममा गापा अध्यक्ष दिनेश प्रसाद चौधरीले दुर्ई वर्ष भित्रमा भवन निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता ठेकेदार कम्पनीसंग गरिएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य एंव कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, कांग्रेसका जिल्ला उप–सभापति श्री रामनारायण कुर्मी, गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारू, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

काठमाडौँ, १५ असारः उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले...

सम्बन्धित खबर

- Advertisement -neelambads