वीरगञ्ज महानगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरे रिहा

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, १८ जेठ। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह का स्वकीय सचिव सत्यराज घिमिरे लाई जिल्ला प्रहरी कार्यालय पर्साले रिहा गरेको छ।

प्रहरीले केही विषयमा सोधपुछ गर्नका लागि घिमिरेलाई नियन्त्रणमा लिएको थियो। सोधपुछ तथा आवश्यक अनुसन्धानका क्रममा उहाँविरुद्ध कुनै ठोस प्रमाण वा कानुनी आधार फेला नपरेपछि प्रहरीले रिहा गरेको स्रोतले जनाएको छ।

सम्बन्धित पोस्टहरुः