विश्वकपको नकआउट चरण भोलिबाट

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १४ —

फिफा विश्वकप २०२६ को नकआउट चरणका खेल नेपाली समयअनुसार भोलि बिहानदेखि सुरु हुँदैछन्। समूह चरणका खेल सकिएसँगै अन्तिम ३२ टोलीको टुङ्गो लागेपछि नकआउट चरण सुरु हुन लागेको हो।

पहिलो खेलमा भोलि बिहान पौने १ बजे दक्षिण अफ्रिका र क्यानडा अमेरिकाको लस एन्जलस रङ्गशालामा भिड्नेछन्। दुवै टोली पहिलोपटक विश्वकपको नकआउट चरणमा पुगेका हुन्।

यस खेलको विजेताले आफ्नो देशको इतिहासमै पहिलोपटक विश्वकप नकआउट चरणमा जित दर्ता गर्नेछ।

भर्खरै

सम्बन्धित पोस्टहरुः