search

कबड्डी संघ पर्साका अध्यक्षमा अग्रवाल चयन

पढ्न छुटाउनुभयो ?

वीरगंज
कबड्डी संघ पर्साको अध्यक्षमा अमित अग्रवाल चयन भएका छन् । शनिबार वीरगंजमा आयोजित साधरणसभाले अग्रवालको अध्यक्षतामा संघको १३ सदस्यिय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा सुधिर गुप्ता र महिला उपाध्यक्षमा रमितामाया गुप्ता, सचिवमा उपेन्द्र पटेल, सहसचिवमा श्याम कुमार सरार्फ, कोषाध्यक्षमा रानु दास चयन भएका छन् । यस्तै सदस्यमा सागिर अली, विक्कीराज पटेल, अंकित मिश्रा ,अंगद यादव, बजरंगी पटेल, दिपक साह तथा महिला सदस्यमा प्रेरणा श्रेष्ठ चयन भएका छन् ।

संघका निवर्तमान अध्यक्ष आकाश पटेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साकम अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, खो खो संघका पर्सा जिल्ला उपाध्यक्ष दिपक साह , फुटबल रेफ्रि संघ पर्साका अध्यक्ष अर्जुन गुप्ता लगायतकोपनि उपस्थिती थियो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads