search

धारिलो हतियार प्रहार गरी वीरगंजमा एक महिलाको हत्या

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ असोज ।
वीरगन्ज वडा नं १ बजार छपकैया मा आफ्नै घरमा एक महिलाकाे हत्या गरिएको छ।
बजार छपकैयामा गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी साहकाे हत्या गरिएको हो
शुक्रबार बिहान टाँउकाेमा घरेलु हतियारले हानेर गम्भीर अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियाे । र त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिए पछि डक्टर ले मृत घाेषणा गरेकोे प्रहरीले प्रहरी ले बताएका छन्।
शव पाेष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र पाेष्टमार्टम रिपाेर्ट आएपछि मात्रै हत्याकाे यकिन कारण खुल्ने वाड सदस्य दिपेन्द्र राउत ले बताएका छन्।
पुनमदेवी घरमा ऐक्लै बस्दै आएकी छिन् उनका पति गगनदेव कामकाे शिलशिलामा भारतमा र छाेरापनि अध्ययनकाे लागि भारतकै दिल्लीमा रहेका वाड सदस्य राउत ले बताएका छन्।
घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads