search

आयुर्वेदिक उपचारतर्फ सर्वसाधारणको आकर्षण बढयो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ असोज ।
नागरिक आरोग्य सेवा केन्द्र, परवानीपुर, रामपुर टोकनी बारामा आयुर्वेदिक उपचार लिनेहरूको सख्यामा वृद्धि हुँदै गएको छ ।
एकैदिन ६० जनाले उपचार सेवा लिएको केन्द्रको प्रमुख निलम कुमारी सिंहले बताइन ।
संघीय कार्यक्रम रहेतापनी यो कार्यालय मधेस प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, बाराद्वारा यो केन्द्र संचालित छ।
केन्द्र सञ्चालनमा परवानिपुर गाउँँपालिकाले औषधी, स्नेहन स्वेदन (दुखाइका बिरामीलाई तेल मालिस तथा जडिबुटीको वास्पले सेक्ने), जेस्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, स्तनपायी आमाहरूलाइ दुग्धवर्धक आयुर्वेदिक औषधि बितरण कार्यक्रम, विद्यालय योग शिक्षा कार्यक्रम समेत दिदै आएको छ। यहाँ सरकारी बिदा बाहेकको दिनमा बिहान साढे १० बजे देखि दिउँसो ३ बजे सम्म बाथ,पारालाइसिस, मेरूदण्ड,हाड जोर्नी तथा ढाड दुखाइ, गैस्ट्रीक,बाबासिर, फिसर, भगन्दर, शिरोरोग, जेष्ठ नागरिक, सुत्केरी आमा,चर्मरोग लगायत विभिन्न रोगहरूको निशुल्क उपचार हुन्छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads