search

मुर्लीस्थित बौधीमाई मेला भव्यताका साथ सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० कात्तिक ।
वीरगंज महानगर–१३ मुर्लीस्थित बौधीमाई मन्दिरमा मेला सम्पन्न भएको छ । बौधीमाईको डोला र कलश यात्रा निकालेर भक्तजनहरुले हरिहरनाथ मन्दिर, सातोमाई मन्दिर, ब्रह्म बाबाको पूजा गरेका थिए ।
यसपटक मेला भव्यताका साथ लगाइएको थियो । बौधीमाई मन्दिरमा भाकल पूरा हुने गरेकोले भक्तजनहरुको मेलामा उल्लेख्य सहभागिता हुने गरेको छ ।
मेलामा मनोरञ्जनका सामग्री, कुस्ती र विभिन्न प्रकारको खानेकुरा बेच्न राखिएको थियो । कलशयात्रामा वडाध्यक्ष सुरेशप्रसाद गुप्ताले जुस र पानीको व्यवस्था गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads