search

spot_img
spot_img

पर्साको ग्रामिण भेगमा पहिलो पटक ३ सय जनाद्वारा रक्तदान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

पर्सा
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको आयोजनामा वृहत रक्तदान सम्पन्न भएको छ । ईप्रका परिसरमा सम्पन्न कार्यक्रममा तीन सय जनाले रगत दान गरेका छन् । शनिवार सम्पन्न ऐतिहासिक रक्तदान कार्यक्रममा १२ महिलासहित तीन सय जनाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना बढाउनुको साथै रगत उपलब्धतालाई सहज बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको ईलाका प्रहरी कार्यालयका पटेर्वासुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले बताए । कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले रक्तदातालाई रगतको पोका दिएर गरेका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads