search

मधेशमा उत्कृष्ट सेवा दिने अस्पताल वीरगंज हेल्थकेयरलाई सम्मान

पढ्न छुटाउनुभयो ?

वीरगंज
उत्कृष्ट सेवा दिएको भन्दै सामाजिक सुरक्षा कोषले वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्ने भएको छ । सामाजिक सुरक्षा कोषमा सुचीकृत भई संख्याको आधारमा उत्कृष्ट सेवा दिएको भन्दै वीरगंज हेल्थकेयर हस्पिटललाई सम्मानित गर्न लागिएको हो । मधेस प्रदेशमै उत्कृष्ट सेवा दिदैं आएको वीरगंज हेल्थकेयर हस्पिटललाई मंसिर ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोषका तर्फबाट सम्मानित गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष अबुल हैस अन्सारीले जानकारी गराए । वीरगंज १४ गण्डक बहुअरीस्थित वीरगंज हेल्थकेयर हस्पिटलमा मधेस प्रदेशकै अत्याधुनिक एमआरआई सेवा, मुटुको एन्जियोप्लास्टी ,एन्जिओग्राफी सेवा,स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रमलगायतका सेवा उपलब्ध छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads