search

spot_img
spot_img

सिम्रौनगढको २० स्थानमा लगाइएको गाँजा खेती फडानी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ मंसिर ।
सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ ।
बुधवार बिहान ८ः३० बजेको समयमा जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वडा नं. २ र ७ खजानीमा नेपाल सरकारद्वारा प्रतिबन्धीत गरिएको गाँजा खेती लगाएको सूचनाको आधारमा प्रहरीले नष्ट गरको हो ।
ई.प्र.का. सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीद्वारा २० स्थान गरी १२ कठ्ठामा लगाइएको प्रतिबन्धीत गाँजा खेती फडानी गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads