search

spot_img
spot_img

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ मंसिर । राष्ट्रिय सरोकार मञ्च, नेपाल नारायणी अञ्चलले प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्ला कार्यसमिति बिगटन गरेको जनाएको छ ।
मञ्चका नारायणी संयोजक नन्दकिशोर गोयलले जारी गरेको विज्ञप्तिमा बिगत लामो समयदेखि राष्ट्रिय सरोकार मंच नेपालसंग आवद्ध रही काम गर्दै आएको हुँदा र केही समयदेखि समय नदिने तथा संस्थामाथि आच आउने गरि काम गर्दै गरिरहेको भन्दै मञ्चको ध्यानाकर्षण भएको जनाएको छ ।
पर्सा जिल्ला कमिटी निस्क्रिय भएको तथा मंचको नियम बिपरित गइरहेको हुँदा सो कार्य समिति आजको मितिबाट भंग गरिएको जानकारी गराइएको छ । साथै यस कमिटिसंग आवद्ध रहेको पदाधिकारी एवम् सदस्यहरूलाई कुनै किसिमको गुनासो भए तीन दिन भित्र अंचल कार्यालय वीरगंजमा सम्पर्क गर्न संयोजक गोयलले अनुरोध गरेका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads