search

डेढ लाख मूल्य बराबरको प्याजसहित पिकअप नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले डेढ लाख मूल्य बराबरको प्याजसहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
आइतवार राति बिल विजक भन्दा बढी प्याज बोकेको पिकअप वीरगञ्जबाट चितवनतर्पm जाँदै गरेको सूचनाको आधारमा वीरगंज–१४ गण्डक चोकमा प्रहरीले चेकजाच गने क्रममा ना.४ च ८७१३ पिकअप नियन्त्रणमा लिएको थियो। बिल विजक भन्दा बढी एक लाख सड्चालीस हजार सात सय पचास मूल्य बराबरको प्याज भेटिएपछि नियन्त्रणमा लिई थप अनुसन्धानको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिप्रका पर्साले जनाएको छ ।
प्याजको मूल्य बढ्दै गएपछि अहिले भारतबाट चोरी पैठारी गरी नेपालको विभिन्न शहरमा पठाउने कार्य भइरहेकोछ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads