search

spot_img
spot_img

पञ्चवर्षीय कटवाशी माइ मेलामा भक्तजनहरूको उल्लेख्य भिड

पढ्न छुटाउनुभयो ?

बीरगञ्ज २ पुस। पञ्चवर्षीय कटवासीमाई मेलामा यसपाली जनकपुर धाममा विवाह पञ्चमीमा सहभागी भएर फर्किएका भक्तजनहरु सहभागी भएपछि मेलामा निकै भिड देखियो।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेल गाईमा मङ्सिर २७ गतेदेखि लागेको मेलामा भक्तजनहरूले उल्लेख्य सहभागिता जनाएका छन्। आज पुस २ गते मेलामा उल्लेख्य मात्रामा भक्तजनहरू सहभागी भएका थिए। करिब १० लाख जति सहभागिता जनाएका छन्। भोलि पुस ३ गते बलिदान भएकोले आज उल्लेख्य मात्रामा भक्तजनहरूले मेला भर्न आएका हुन्। मेलामा यात्रीहरूको चाप बढेपछि बाटो निकै जाम रह्यो जसका कारण यात्रीहरु खेत खरियान हुँदै मेलास्थलसम्म पुग्ने गरेका थिए।
आयोजकका अनुसार रातभरि मेला लाग्ने भएकोले रातभरि भक्तजन हरू मेलामा सहभागी हुने भएका छन् मेलामा स्वयंसेवक नेपाल प्रहरी जनपद प्रहरी सशस्त्र प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ केही कमी कमजोरी भएपनि मेला भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads