search

विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नागरिकता पाउने व्यवस्था अनुचित

पढ्न छुटाउनुभयो ?

काठमाडौँ ३ पुष २०८०, मंगलवार । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति राम्रो नभएको बताएका छन् । मङ्गलवार राजधानीमा भएको एक कार्यक्रममा उनले विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकाबीच बनेको बताएका हुन् ।
उनले भने, ‘विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बिच पास भएको छ ।’ भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था रहेको पनि स्मरण गरे ।
उनले भने, ‘ठुलो जनसङ्ख्या भएका छिमेकी छन् । छिमेकीसँग कहिलेकाहीँ हुने खटपटले भोलि समस्या ल्याउँछ कि, भोलि राष्ट्रियतामा खलल पुर्‍याउँछ कि भन्ने आशङ्का गरिन्छ ।’
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads