search

३८० किलो गाँजासहित दुईजना भारतीय पक्राउ

पढ्न छुटाउनुभयो ?

काठमाडौँ ३ पुष २०८०, मंगलवार । प्रहरीले चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका गरेको छ ।भरतपुर महानगरपालिका९१ आँपटारीबाट मङ्गलवार बिहान दुई जनालाई गाँजासहित पक्राउ प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो । पक्राउ पर्ने दुई जना चालक र सहचालक हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads