search

spot_img
spot_img

सिजि कपमा सनराइज चितवनको विजयी शुरुवात

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंजमा जारी सिजि इजुकेश कपमा सनराइज स्कूल चितवनले विजयी शुरुवात गरेको छ । दिल्ली पब्लिक स्कूल(डिपिएस) वीरगंजले आयोजना गरेको नवौं संस्करणको आजको दोस्रो खेलमा वीरगंजको जीवनज्योति स्कूललाई शून्यको विरुद्ध ४ गोल अन्तरले सनराइज प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।परवानीपुर–४ चैनपुरस्थित आयोजक विद्यालय डिपिएसको फूटबल ग्राउन्डमा आयोजना भएको खेलमा सनराइजका खेलाडीले निर्धारित खेलको १२,१८,२४ र ५९ मिनेटमा ४ गोल गरेका थिए । जीवनज्योतिले एउटा गोल पनि गर्न सकेन । खेलको उत्कृष्ट खेलाडी सनराइज स्कूल चितवनका तर्फबाट एक गोल गरेका उज्जवल पटेल घोषित भएका थिए । सनराइजको तर्फबाट मनजीत क्षेत्रीले २ र प्रज्वल तिमिल्सिनाले १ गोल गरेका थिए । यसैगरी आजको पहिलो खेलमा ज्ञानदा र कादम्बरी वीच भएको पहिलो खेलमा ज्ञानदाले कादम्बरीलाई २ गोलको विरुद्ध ३ गोल अन्तरले पराजित गरेको थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads