search

बारा प्रहरीद्वारा तीन हजार किलो प्याज नियन्त्रण

पढ्न छुटाउनुभयो ?

बारा, ८ पुस । जिल्ला प्रहरी कार्यालय बाराले तीन हजार किलो प्याज नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले वीरगंजबाट चितवन जादै गरेको प्र.२०३–००१ च ६२०३ न.को पिकअप गाडीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरबजारमा चेक जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको एक लाख ८१ हजार मूल्य बराबरको ६० बोरा प्याज (तीन हजार किलो) बरामद गरेको थियो । प्याज र पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads