search

spot_img
spot_img

बाराको आदर्श कोतवालमा आगलागी, लाखौको क्षति

पढ्न छुटाउनुभयो ?

बारा ९ पुष । आइतबार राति भएको आगलागीबाट एक घर गोठ जलेर नष्ट भएको छ । जिल्लाको आदर्श कोतवाल गाउँपालिका–८ जमुनियामा लागेको आगोले करिब १ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाले जनाएको छ ।
स्थानीय शेख मोबरकको घरमा लागेको आगोले निजको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष हरि नारायण कुशवाहाले बताए ।
अचानक आगलागी हुँदा खपडाको एकतले गोठमा रहेका गाईको बाछो, हाँस, कुखुरा, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्रीहरू पूर्णरूपमा नष्ट भएको छ । । राति १० बजेदेखि लागेको आगो डेढ घण्टामा स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र सिम्रौनगढ नगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads