search

spot_img
spot_img

सिरोहियालाई पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

धनुषा, ९ जेठ । नागरिक समाज धनुषा सहितकाले कैलाश सिरोहियालाई पक्राउको विरोधमा जनकपुरमा प्रदर्शन गरेको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको विरोधमा नागरिक समाज धनुषाको ब्यानरमा उद्योग वाणिज्य संघ र नेविसंघका कार्यकर्ता धनुषा अदालत अगाडि प्रदर्शन गरेका हुन । नाराबाजी र प्रदर्शन गर्दै प्रहरी घेरा तोड्न थालेपछि प्रहरीसंग विवाद भएको छ ।
सिरोहिया समर्थनमा नागरिक समाजले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सीसमेत भएको हो । नेविसंघ कार्यकर्ताहरुले प्रदर्शन गर्दै प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले रोक्दा घम्साघम्सी भएको प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन अल्पाइन माविको टीम भारत प्रस्थान

वीरगंज, २० असोज ।  भारतको उदयपुर, राजस्थानमा यही अक्टुबर ८ देखि १२ तारिखसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा...

सम्बन्धित खबर

- Advertisement -neelambads