search

spot_img
spot_img

ठोरीमा आंतक मचाउने बाघ नियन्त्रण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ चैत । ठोरीमा आतंक मच्चाउने बाघलाई गएराति पौने १ बजे नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली, डाक्टर, सुटर, पर्सा राष्ट्रिय निकुञ्जका टोली, सेनालगायतको सक्रियतामा कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पुल्चोक सामुदायिक वनबाट नियन्त्रणमा लिएको हो । ठोरी गापा वरपरमा सो बाघले केही दिनदेखि निकै आंतक मच्चाउँदै आइरहेको थियो । सरोकारवालाको निकै दिनको प्रयासपछि बाघलाई नियन्त्रणमा लिएको उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले बताएका छन् ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

अपांगता भएका व्यक्तिलाई ह्वीलचेयर सहयोग

वीरगंज ३० साउन । उपकार सेवा नेपालले वीरगंज वार्ड न. १ छपकैया निवासी एकजना शारीरिक रूपमा पूर्ण अपाङ्गता भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads