search

केपी ओली वीरगंजमा

पढ्न छुटाउनुभयो ?

वीरगंज २२ चैत्र २०७९।

पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वीरगंज आएका छन् ।एमालेको जनवर्गीय संगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघ प्रथम राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी वीरगंज आएका हुन् । काठमाडौंबाट हवाईमार्गबाट सिमरा हुँदै वीरगंज आएका हुन ।वीरगंजको कार्यक्रम सकी बारा २ को उपचुनाव बारे कलैयामा एमाले नेता कार्यकर्तासंग भेटघाटको कार्यक्रम रहेको एमाले पर्सा नेता सुन्दर कुर्मीले बताए ।उनीसंग कार्यक्रममा एमाले मधेश प्रदेश इन्चार्ज एंव सासद रघुविर महासेठ,सह इन्चार्ज एंव संसदहरु ज्वालाकुमारी साह,प्रभु हजरा,राजकुमार गुप्तालगायतको कार्यक्रम छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads