search

spot_img
spot_img

लागूऔषधसहित युवक पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ कात्तिक । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१४ गण्डकचोकबाट लागूऔषधसहित वडा नं २५ निवासी २३ वर्षीय राजमहमद देवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वीरगंजबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६६६ नम्बरको बस प्रहरीले चेकजाँच गर्ने क्रममा देवानले सेतो बोराभित्र म्याटले फोल्ड गरेको ब्लाङ्केटभित्र लुकाइराखेको अवस्थामा नुरफिन ११९५ थान, डाइजेपाम १२०० थान, फेनारगन ११८५ थान गरी जम्मा ३५८० एम्पुल लागूऔषध फेला परेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।
पक्राउ परेका देवानलाई लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads