search

spot_img
spot_img

सुदूरपश्चिमको लगातार दोस्रो जीत

पढ्न छुटाउनुभयो ?

काठमाडौं २० मंसिर । नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा बिहीवार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई पराजित गरेको छ ।
सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । जितका लागि सुदूरपश्चिमले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै राकियो ।
त्यसअघि टस हारेर ब्याटिड्ढो निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा खेल्दै ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । यसअघि मंगलवार भएको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको थियो ।
कीर्तिपुर स्थित्र त्रि.वि क्रिकेट मैदानमा बिहीवारको खेल भएको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads