search

spot_img
spot_img

सखुवाप्रसौनीमा बाघले कुकुरको शिकार गर्न थालेपछि स्थानीय त्रसित

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ वैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ को उत्तरी भेग कोइलाभार बिन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरहीलगायतका गाउँमा बाघले घुस्याहा कुकुरको शिकार गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । स्थानीयवासी लीला विकको घरपालुवा कुकुरलाई बाघले खाइदिएको बताए । उनका अनुसार दैनिकजसो बाघले भुस्याहा र पालुवा कुकुरलाई लगिरहेको बताए । हालसम्म मानव क्षति नभए पनि बाघको त्रास निकै देखिएको वडाध्यक्ष वासुदेव महतो थारूले बताए । बाघको डरले स्थानीय किसान मकै खेतमा पस्नसमेत छाडेका छन् । साझेदारी वनमा विगतमा बाघ नरहेकोमा हाल यस भेगमा देखा परेको बाघ निकुञ्जबाट आएको हुन सक्ने वडाध्यक्ष थारू बताउँछन । निकुञ्जमा हाल ४० बढी बाघ छन । वडाध्यक्ष थारूले बाघको आतंकवारे डिभिजन वन कार्यालय पर्सालाई जानकारी गराएको बताए ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads