search

सिपिएलमा बिर्ता राइडर, चैनपुर इगल विजयी

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २८ माघ/

बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरमा वडा कार्यालयको सहयोगमा जारी चैनपुर प्रिमियर लिग (सिपिएल)मा आइतवार सम्पन्न दुईवटा खेलमा बिर्ता राइडर र चैनपुर इगल विजयी भएका छन्।

चैनपुर राइडरले चैनपुर क्यापिटललाई पराजित गरेको थियो। सो खेलमा चैनपुर राइडरका अरबाज अलि ‘म्यान अफ द म्याच’ घोषित भएका छन् भने दोस्रो खेलमा शिवपुर टाइगर र चैनपुर इगल भिडेका थिए। शिवपुर टाइगरलाई चैनपुर इगलले पराजित गरेको छ भने सो खेलमा चैनपुरका आकाश साह उत्कृष्ट खेलाडी घोषित भएका  छन्।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads