search

परवानीपुर गोल्डकपः वीरगंज युनाइटेड विजयी

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २८ माघ/

त्रिशक्ति सिमेन्ट चौथो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार तेस्रो दिनको खेलमा वीरगंज युनाइटेड क्लब विजयी भएको छ। 

जनकपुर स्पोट्र्स क्लबलाई एकको विरुद्ध दुई गोल गर्दै वीरगंज युनाइटेडले जीत हासिल गरेको हो। खेलमा जनकपुर स्पोट्र्स क्लबका गोलरक्ष्Fक सागर मगर ‘म्यान अफ द म्याच’ घोषित भए र उनलाई समाजसेवी जालन्धर पटेलले रु पाँच हजार नगदबाट पुरस्कृत गरे। 

भोलि मङ्गलवार बिएफसी चितवन र बेंगखाडी युवा क्लब, महोत्तरीबीच हुने आयोजक टीमका कोषाध्यक्ष कृष्ण यादवले बताए।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads