search

हाडजोर्नी फ्याक्चर्स व्यवस्थापनसम्बन्धी तालीम सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ माघ ।

एओ एलायन्स नेपालको आयोजनामा वीरगंजमा दुई दिने हाडजोर्नी फ्याक्चर्स व्यवस्थापनसम्बन्धी तालीम सम्पन्न भएको छ।

सीता सुपरस्पेशलिसिलिटी हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा आयोजित तालीमको उद्घाटन एओ एलायन्सका अध्यक्ष्F प्राडा रमेशप्रसाद सिंहले गरेका थिए।

अस्पतालको शल्यक्रिया कक्षमा हाडजोर्नी फ्याक्चरलाई कसरी जोड्ने, रक्तप्रवाह प्रणाली कसरी राम्रो बनाउने र बिरामीलाई चाँडै हिंड्डुल कसरी गराउनेजस्ता सीपबारे प्रशिक्षकहरूले तालीम दिएका थिए।

तालीममा हाडजोर्नी विशेषज्ञ डा दिलीप चौरसिया, डा विजयेन्द्र अधिकारी, डा मणिराम गुप्ता, कम्बोडियाका स्वास्थ्यकर्मी वि नगोय, भियतनामी प्रशिक्षक थान थिन क्युनह निहु, सविता काफ्ले, कमला लामा, क्ष्Fेत्रकुमारी रोकाहालगायतले प्रशिक्ष्Fण दिएका थिए। तालीममा पर्सा, बारा, रौतहटका ५५ जना स्वास्थ्यकर्मीको सहभागिता थियो।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads