search

जनता माविमा आर्थिक अनियमिता भएको भन्दै अख्तियारद्वारा पर्सागढीलाई पत्राचार

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ वैशाख/ अख्तियार दुरूपयोग अनुसन्धान आयोग, हेटौंडाले पर्सागढी नगरपालिकालाई पत्राचार गर्दै जनता माध्यमिक विद्यालय पकडिया बडनिहारमा भएको आर्थिक अनियमितताबारे पत्राचार गरेको छ । अख्तियारले पठाएको पत्रमा सो विद्यालयका प्रअ मोहनप्रसाद चौधरी, सहायक प्रअ डिल्लीराम आचार्य, लेखापाल शिवनारायण चौधरीले विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको तथा तलबभत्ताबाहेक विभिन्न बहानामा दोहोरो तलबभत्ता खाने गरेको उजुरी परेपछि सोको छानबिन गरी आवश्यक कागजात सात दिनभित्र पेश गर्न नगरपालिकालाई पत्राचार गरेको छ । सो विद्यालयमा आर्थिक हिनामिना हुने गरेको र स्तरीय शिक्ष्Fा नदिने गरेको भन्दै बेलाबखत स्थानीयवासी र अभिभावकले विरोध गर्दै आएका थिए ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads