search

spot_img
spot_img

वीरगञ्जकोे निषेधाज्ञा हट्यो

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज,५ जिल्ला ।  प्रशासन कार्यालय पर्साले शुक्रबार विहान ७ बजेदेखि वीरगञ्जमा लगाइएको निषेधाज्ञा हटाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले शुक्रबार विहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिए । जिल्ला सुरक्षा समिति को विहीबार बेलुका बसेको बैठकको निर्णय अनुसार निषेधाज्ञा हटाइएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले वीरगञ्ज महानगरक्षेत्रको शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएकाले पनि गत वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । अहिले वीरगञ्ज आसपासको क्षेत्र सामान्य अवस्थामा गइरहेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads