search

spot_img
spot_img

मदिरा गायब भएको होइन,मुचुल्का टोलीको त्रुटि हो–प्रमुख बरुवाल

पढ्न छुटाउनुभयो ?

वीरगंज,५ जेठ ।
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट केही दिन अघि करिब १७ लाख मूल्य बराबरको २८६ कार्टुन मदिारा गायब भएको घटना प्रति भनसार कार्यालयले स्पष्ट पारेको छ ।

प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले महिदरा गायब नभएको र समान जफत भई लिलामी पूर्व गरिने मुचुल्का टोलीले कन्टेनरको अगाडिको छलीलाई मात्रै गनेको अधारमा पुरै कन्टेनरको हिसाब निकाल्दा फरक पर्न गएको स्पष्ट पारेका हुन् । तर समान बिक्रेताको खरिद बिल र अन्य कागजात हेर्दा ७५० एमलको अष्ट्रेलियन ब्रान्डको २ हजार ९३ कार्टुन मदिरा मात्रै ाएको र हाल पनि त्यति नै रहेकोले छानबिन गरी समान सर्लाहीको पिके ट्रेडर्सले उठाइसकेको समेत जानकारी गराए ।

भन्सार कार्यालयले जति समान दियो,उसको कानुन बमोजिम राजस्व बझुेर लिलाम सकार गरेका व्यवसायीसंग भन्सार कार्यालयले पैसा लिएको उनले बताए । बााँकी पैसा पिके ट्रेडर्सलाई फिर्ता समेत गरिसकेको उनले जानकारी गराए । उनले ९ हजार ४ सय १८ लिटर मदिराको मात्रै हिसाब भएको जानकारी गराए । यसअघि मुचुल्का टोलीकै प्रतिवेदनको अधारमा भन्सार कार्यालयले करिब १० हजार ५ सय लिटर मदिराको लिलिमी गरेकोमा त्रुटि भेटिएपछि सच्याइएको जनाइएकोछ । यसअघि पनि मुचुल्का टोलीको रिपोर्ट फरक परेको र निर्धारिण गरिउको कन्टेनरमा कम समान फेला परेको पुष्टि समेत भइसकेको उनले जिकिर गरे ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads