search

spot_img
spot_img

महानगरद्वारा वीरगंजको नाला सरसफाइ अभियान

पढ्न छुटाउनुभयो ?

वीरगंज,८ जेष्ठ । वीरगंज महानगरपालिकाले वर्षायाममा डुबानको समस्या भोग्नु नपरोस भन्दै दशकौँदेखि सफा नभएको मुख्य नालाको सरसफाइ शुरु गरेको छ । वीरगंज बजार क्षेत्रलाई डुबानबाट सुरक्षित बनाउने उद्देश्यले महानगर प्रमुख राजेशमान सिंहको अगुवाइमा वर्षाैंदेखि फोहोर, प्लास्टिक, माटो, ढुंगा र निर्माणजन्य अवशेषले पुरिएको मुख्य नालाको सरसफाइ हुंदै आएको छ । वर्षातको समयमा नाला अवरूद्ध हुँदा बजार क्षेत्र जलमग्न हुने गरेपछि महानगरले सफाइ कार्यलाई प्रभावकारी बनाउन डोजर, जेसिबी, ट्रकसहितका उपकरण तथा ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । महानगर प्रमुख सिंहले सफाइ कार्यलाई प्राथमिकतामा राख्दै विशेष कार्यदल गठन गरी योजनाबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिनुभयो । मेयर सिंहले नालाको दीर्घकालीन व्यवस्थापन गर्ने बताउनुभयो । वीरगंज महानगरपालिका डुबानमा हुंदा स्थानीय व्यापारी तथा बासिन्दाले समस्याको समाधानको माग राखेपछि नालाको सफाइपछिको नियमित निगरानी र नालाको प्रवाह कायम राख्न आवश्यक संरचनागत सुधार गर्ने नगरप्रमुख सिंहले बताउनुभयो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads