search

spot_img
spot_img

बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साल करणी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई प्रेमको झुठो प्रलोभन दिदैं पटक पटक करणी गरेको आरोपमा प्रहरीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठी गाउँका २३ वर्षीय विशाल यादवलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । कक्षा ८ मा पढ्ने १३ वर्षीय बालिकालाई यादवले प्रेम गर्छु भन्दै झुठो प्रलोभन दिएर ललाई फकाई पटक पटक करणी गरेको यादवले जेठ ८ गतेका दिन पनि विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित आफ्नो डेरामा लगेर करणी गरेको प्रवक्ता प्रनाउ लम्सालले बताए । पीडित बालिकाको उजूरीका आधारमा यादवलाई जेठ १२ गते पक्राउ गरिएको र करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउनः अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads