search

spot_img
spot_img

समाजवादी प्रेस संगठन पर्साको पाँचौं जिल्ला बैठक सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,१९ जेठ  ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको पाँचौं जिल्ला बैठक सोमबार बीरगन्जको गेटवे होटलमा सम्पन्न भएको छ। संगठन अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा सम्पन्न बैठकले संगठन सशक्त बनाउन तथा पत्रकारको हक, अधिकार र सुरक्षामा अडिग रहने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकमा संगठन विस्तार, सशक्तिकरण र पत्रकारिताका चुनौतीबारे छलफल गरियो। सहभागीहरूले निष्पक्ष र समावेशी पत्रकारितालाई प्राथमिकता दिँदै एकताबद्ध भएर अघि बढ्ने संकल्प गरे। बैठकले अनावश्यक विवाद समाधानमा केन्द्रीय समितिको भूमिकाको सराहना गर्दै मासिक रु १०० बचतको निर्णयसहित बचत कोष स्थापना गर्ने निर्णय गरेको कोषाध्यक्ष सन्तोष साहले जानकारी दिए। कार्यक्रममा केन्द्रीय सचिव बृजलाल पासवान, प्रचार विभाग प्रमुख रेविन्द्र कार्कीलाई सम्मान गरियो। बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, सल्लाहकार संजय साह, केन्द्रीय सदस्य मनोज पटेललगायतको उपस्थिति थियो। कार्यक्रम सह–सचिव श्याम सर्राफले सञ्चालन गरेका थिए।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads